काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेको महासचिव शंकर पोखरेलले बैचारिक तथा राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्ने भएको भन्दै आक्रोस जनाउनुभएको छ । पछिल्लो समय पहिचानवादीको नाममा दुर्गा प्रसाईले केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै हिडेका छन् । सोही कुरालाई लक्षित गर्दै उहाँले विगतमा माओवादीले पनि जाउलाखेलको टेलिकममा केपी ओलीको नै…