काठमाडौँ, २ कार्तिक । विज्ञको सुनुवाई परियोजना अन्तरगत नेपाल र पाकिस्तानका बालश्रमको क्षेत्रमा संलग्न बालबालिकाको अनुभव र विचार सङ्कलन गर्ने कार्य भइरहेको छ । आसमान नेपालले बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूसँग सहकार्य गरी नेपाली बाल श्रमिकको अनुभव सङ्कलनका लागि नेतृत्व गरिरहेको छ । यहि सन्दर्भमा आसमान नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा बाल अधिकार अभियन्ता एवं…