काठमाडौं, १ कात्तिक । टक्सार विभागका कर्मचारीलाई आजभोली भ्याईनभ्याई छ । उनीहरुलाई बोल्न फूर्सद छैन। किनकी तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ । तिहारमा मात्रै असर्फी छपाई गर्ने विभागले लाईनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्री गर्ने गरेको छ । विभागले १० ग्रामको चाँदी र ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्री गर्ने गरेको छ…