पर्वत १६ चैत । मुलुक सङ्घीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचनाअनुसार पुनर्गठन कार्य सुरु गरेको छ । मङ्गलबार सदरमुकाम कुस्मामा बसेको पार्टीको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकेको उपाध्यक्ष भक्त कुँवरले जानकारी दिनुभयो । बैठकले…