काठमाडौ २ फागुन । कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूह र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले राजधानीका विभिन्न कलेजमा ताल्चा लगाएपछि स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मतदाता नामावली प्रकाशन अवरुद्ध भएको छ । त्रिविको चुनाव तालिकाअनुसार स्ववियु चुनावका लागि कलेजहरूले आइतबार मतदाता नामावली प्रकाशन गर्नुपर्थ्यो । त्रिभुवन र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका कलेजमा फागुन…