काठमाडौँ, १८ असोज । भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ८४२ संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६९ कोरोना…