काठमाडौँ, १४ भदौ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७८ हजार ४ सय ७२ जना नयाँ संक्रमित फेला फरेका वल्डओमिटरले जनाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७ सय १२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख…