भारतमा पछिल्लो २४ घण्टामा ६ सय बढीको मृत्यु

एजेन्सी, १३ साउन । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ । वल्डाे मिटर्सका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ सय २७ जनाकाे मृत्यु भएकाे छ ।  ब्राजिलमा ६ सय २७, अमेरिकामा पाँच सय ७०, मेक्सिकोमा तीन सय ६, दक्षिण अफ्रिकामा दुई सय ९८, इरानमा दुई सय १२,…