भारतमा कोरोनासंक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौँ, ३ साउन । भारतमा कोरोना सङ्क्रमितको संख्या १० लाख ४०  हजार ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा तेस्राे स्थानमा छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतकाे काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २६ हजार २८५ पुगेकाे छ…