एजेन्सी, २७ असार । विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार ९८७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ त्यस्तै एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।आज सम्म निको भएका ७३ लाख २० हजार २२० संक्रमितमध्ये…