विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाग्यो

काठमाडौँ, २७ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ८ हजार २४० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ७१ लाख ८९ हजार ८०३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३५ लाख…