काठमाडौँ, २३ जेठ । ब्राजिलमा काेराेना संक्रमित संख्या ६ लाख नाघेकाे छ भने एकै दिन करिब १५ सयकाे ज्यान गएकाे छ । बिहीबार ब्राजिलमा एकै दिन ३१ हजार ८९० जनामा संक्रमण पुष्टि भएकाे छ भने काेराेना भाइरसकै कारण बिहीबार एक दिनमा १ हजार ४९२ जनाकाे ज्यान गएकाे छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा…