काठमाडौँ, १९ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेकाे संख्या ५ हजार ४ सय ८ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ९० हजार ६०९ पुगेकाे छ । आइतबार मात्रै त्यहाँ ८ हजार ७८२ नयाँ संक्रमित फेला परेकाे छ । शनिबार ८ हजार ३३६ जनामा संक्रमण पुष्टि भएकाे थियाे । आइतबार त्यहाँ २२३ जनाकाे मृत्यु…