भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ हजार ७ सय नाघ्याे

काठमाडौँ, १० जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कुल संक्रमित संख्या १ लाख २४ नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७९४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७२६ पुगेको छ । संक्रमितमध्ये ५१ हजार ८२४ मानिस उपचारपछि…