विश्वभर काेराेनबाट मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे

एजेन्सी, २५ बैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार नाघेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार ४२ पुगेकाे छ । विश्वभर अहिलेसम्म ३८ लाख २१ हजारभन्दा बढी काेराेना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १२ लाख…