काठमाडौँ, २० वैशाख । भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार २ सय २३ पुगेकाे छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शनिबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार २ सय २३ पुगेकाे छ भने संक्रमितकाे संख्या ३७ हजार २ सय ५७ पुगेकाे छ । यसैबीच १० हजार जनाले भने कोरोना…