अमेरिकामा कोरोनाबाट एकै दिन २४ सय बढीको मृत्यु

एजेन्सी, १७ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट मंगलबार मात्र कोरोना संक्रमणका कारण २ हजार ४७० को मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले योसगै अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५९ हजार २६६ को ज्यान गइसकेको छ । मंगलबार मात्र त्यहाँ २५ हजार ४०९ नयाँ संक्रमित फेला परे । जबकि सोमबार २२ हजार ९६३ नयाँ संक्रमित फेला…