एजेन्सी, १३ बैशाख । भारतमा कोरोना भाइरसबाट शुक्रबार एकै दिन ५९ जनाको मृत्यु भएको छ । वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार भारतमा हालसम्म काेराेना संक्रमणका कारण ७८० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ काेराेना संक्रमितकाे संख्या पनि २४ हजार ४४७ पुगेकाे छ । शुक्रबार एकै दिन भारतमा १ हजार ४०८ नयाँ संक्रमित फेला परेका छन् । साथै…