साउदीमा पर्यटक भिसा बन्द

काठमाडौँ, १७ फागुन । विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपतलीन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ । उसले हवाईसेवा पनि बन्द गरेको छ । कारोनाप्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्द लगाइएको साउदी सरकारले जनाएको छ । उसले इस्लाम धर्वावलम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिनालगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको…