एजेन्सी, २७ असार । पाकिस्तानमा दुईवटा रेल एकआपसमा जुधेर दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । पाकिस्तानी रेल पंजाब प्रान्तको रहिम यार खानमा लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो ९क्रसिङ० मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना…