फ्रान्सेमा गर्मीको कारण १४ सयभन्दा बढीको मृत्यु

एजेन्सी, २४ भदौ । फ्रान्समा गर्मीका कारण १४ सयभन्दा बढीको मृत्यु भएको छ । सीएनएनले अनुसार जुन २४ बाट जुलाई ७ सम्म र जुलाई २१ देखि २७ सम्मको अवधिमा तातो सहन नसकेर वा सोही कारण बिरामी भएर १४ सय ३५ को मृत्यु भएको हो । ‘हिट वेभ्स’का कारण मृत्यु भएको यो संख्या अन्य वर्षको भन्दा…