भारतीय कम्युनिस्ट पार्टीका नेता येचुरी प्रहरी नियन्त्रणमा

एजेन्सी, २५ साउन । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज इन्डियो एयरको उडानबाट श्रीनगर जान लागेका उनलाई  सोही विमानस्थलबाट प्रहरी नियन्त्रणमा लिएको बताएको छ । येचुरीले पार्टीको लेटरहेडमा जम्मु-कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका थिए । उक्त पत्रमा उनले मलिकसँग आफू, भारतीय कम्युनिष्ट…