एजेन्सी, १९ साउन । भारतमा जुवामा हारेपछि आफ्नै पत्नीमाथी सामुहिक बलात्कार भएको छ । उत्तर प्रदेशस्थित जउनपुर जिल्लाको एक गाउँमा रक्सीले मातेका एक पुरुषले जुवा हारेपछि आफ्नै पत्नीलाई बलात्कारको लागि साथीहरुलाई सुम्पिएको हो । रक्सीले मातेका ती पुरुषले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई सुम्पिने बाचा गरेका थिए । जुवामा हारेपछि भने उनकी पत्नीलाई…