काठमाडौँ, २७ जेठ । भारतीय चर्चित क्रिकेट खेलाडि युवराज सिंहले १८ वर्षे किक्रेट करियरबाट सन्यास लिएका छन् । उनले सोमबारदेखि औपचारीक रुपमा टी–२०, ओडिआई विश्वकप र टेष्टबाट नै सन्यास लिएका हुन् । भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका सिंह क्रिकेटका किंगको रुपमा परिचित छन् । उनले भारतका लागि ४० टेष्ट, ३०४…