इजिप्टमा ४७ लडाकु मारिए

एजेन्सी, ३ जेठ । इजिप्टको उत्तर र मध्य सिनाइमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ४७ जना मारिएका छन् । इजिप्टको सेनाले दिएको जानकारी अनुसार उनीहरुले लडाकूका २९ स्थानमा रहेका आश्रयस्थल ध्वस्त पारेका बताइएको छ । सरकारी सेनाले ९७ कार, विस्फोटक पदार्थ, आक्रमणका लागि तयारी अवस्थामा राखिएका अन्य सामग्रीहरु पनि नियन्क्रणमा लिइएको सेनाद्वारा जारी…