एजेन्सी, १० पौष । इन्डोनेसियामा सुनामीको कारण मृत्यु हुनेको संख्या ३७३ पुगेको छ । प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका गरिएको छ । सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको यी इलाकामा अहिले पनि आपतकालीन सेवा पुर्याउने कोसिस जारी छ । इन्डोनेसिया सरकारलेफेरी पनी सुनामी…