इराकी मोडेल तारा फारिसको गोली हानी हत्या

असोज १३, एजेन्सी । इराकी मोडेल तथा इन्स्टाग्राम स्टार तारा फारिसको इराकको बगदादमा गोली हानी हत्या भएको छ । २२ वर्षकी इराकी मोडेल तथा इन्स्टाग्राम स्टारलाई गाडीमै रहेको बेला मोटरसाइकलमा आएका नचिनेका मान्छेहरुले गोली हानी हत्या गरेको बताइएको छ । गएको बिहीबार उनको गोली हानी हत्या भएको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् । इराकका प्रधानमन्त्री…