हिजबुल्लाहले युद्धविरामका सर्तहरू पूरा गरेन : इजरायल

जेरुसेलम, २२ पौष । इजरायली रक्षामन्त्री इजरायल काट्जले आइतबार लेबनानी समूह हिजबुल्लाहलाई युद्धविरामका सर्तहरू पूरा नगरेको आरोप लगाएका छन् । उनले लडाकुहरूले सम्झौता उल्लंघन गरिरहे भने इजरायल ‘कारबाही गर्न बाध्य हुने’ चेतावनी दिए । काट्जले सेनाको उत्तरी कमान्डको भ्रमण गरेपछि यस्तो चेतावनी दिएका हुन् । हिजबुल्लाह प्रमुख नइम कासिमले शनिबार इजरायलविरुद्ध यस्तै आरोप लगाएपछि यस्तो…