एजेन्सी, २९ माघ । हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आप्रवासी जनताको परनिर्भरता घटाउनका लागी तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने घोषणा गरेको छ । बीबीसीका अनुसार प्रधानमन्त्री अर्बनले देशमा बच्चाहरुको जन्मदर बढाउने योजनाको घोषणा गर्दै नवविवाहित दम्पत्तिलाई बिनाब्याज २६ लाख रुपैयाँसम्मको ऋण दिने र उनीहरुका तीनवटा बच्चा जन्मिनासाथ ऋण मिनाहा…