हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो

एजेन्सी, ११ मंसिर । हङकङमा बुधबार राति अपार्टमेन्ट ब्लक्समा भएको आगलागीमा परेर ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूले पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । ४० जनाको घटनास्थलमा र चार जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । अन्य ४५ जनाको अवस्था निकै गम्भीर रहेको छ । अझै पनि २७९ जना बेपत्ता छन् । अग्नि…