एजेन्सी, ४ भदाै । भारतको उत्तरप्रदेशको मुजफ्फरपुर खतौली नजिक रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । मुजफ्फरपुरमा भएको कलिङ उत्कल एक्सप्रेस रेल दुर्घटनामा ८० जना बढी घाइते भएको मुजफ्फरपुरका जिल्ला अधिकारी जीएसलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् । घाइते सबैको सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ । रेलमा रहेका अन्य…