पाकिस्तानी अदालत परिसरमा आक्रमण, सातको मृत्यु

पाकिस्तान११ फागुन । उत्तरी पाकिस्तानमा मङ्गलबार एक स्थानीय अदालतममा तालिवान आत्मघाती बम आक्रमणकारीहरूले शृङ्खलाबद्ध रूपमा गरेको हमलामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणको पाकिस्तानी तालिवानसँग आवद्ध जमात उल अहरार ९जेयूए० ले दाबी गरेको छ । यसै समूहले गत हप्ता लाहोरमा गरेको आक्रमणमा १४ व्यक्तिको मृत्यु भएको थियो । यस महिनाको सुरुमा…