असोज २१, एजेंसी । मेक्सिको सिटी हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पमा परी १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डि–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पबाट घरहरु, चर्च…