भारतद्वारा मालदिभ्समाथि अघोषित नाकाबन्दी

असार ११, एजेन्सी । आफ्नो स्वार्थ पुरा हुन नपाउँदा विभिन्न वहानामा नाकावनदी गर्दे दुःख दिने प्रयास स्वरुप पहिले नेपालमाथि नाकाबन्दी लगाएको थियो भने अहिले भारतले मालदिभ्समाथि पनि अघोषीत नाकाबन्दी लगउँदै ५० प्रतिशत भन्दा कम मात्र सामान निर्यात गर्ने गरेको छ । पछिल्लो समय भारतीय स्वार्थको मारमा मालदिभ्स रहेकको छ । आफ्नो स्वार्थपूर्तीका लागि छिमेकी देशहरु…