इजरायल भ्रमणमा भारतीय प्रधानमन्त्री

इजरायल, २० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएको २५ औँ वर्ष पुगेको अवसरमा आयोजना हुने समारोहमा सहभागी हुन तेल अभिव आएका छन । भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा हुने प्रधानमन्त्री मोदीको भ्रमण यसअघि सुमधुर रहँदै आएको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहनेछ । भारतीय…