दमास्कस, १० चैत । सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन् । हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट ९आईएस० लडाकुहरूको वास्तविक राजधानी मानिन्छ । बेलायती सहयोग रहेको अनुगमनकर्ताहरूको…