ट्रम्पको आरोप ओवामाका प्रवक्ताद्वारा खण्डन

वासिङटन, २२ फागुन । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामालाई लगाएको आरोप पूरै गलत भएको ओवामाका प्रवक्ताले बताए। पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियान अघि न्यूयोर्कमा रहेको ट्रम्प टावरको फोन ट्याप गरेको भन्ने आरोपको प्रवक्ता केविन लुइसले खण्डन गर तत्कालिन राष्ट्रपति ओबामा र राष्ट्रपतिको कार्यालयका कसैले पनि कुनै पनि अमेरिकी नागरिकको निगरानी गर्न आदेश…