मिल्टन आँधी : फ्लोरिडाको १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइयो

एजेन्सी, २४ असोज । अमेरिकामा मिल्टन आँधीका कारण विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र रूपमा भइरहेको छ । यो आँधी फ्लोरिडाको सारासोटा तिर सरेको देखिन्छ। आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ । करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिसहरूलाई बाहिर निकाल्ने समय अब ​​सकिएको…