काठमाण्डौ, ३ साउन । स्पेनले आफूलाई युरोपेली च्याम्पियनसिपको इतिहासमा सबैभन्दा सफल टिम सावित गरिसकेको छ । युरोकप २०२४ मा उसले खेलेका सबै म्याच जित्यो । यो आफैंमा दुर्लभ थियो । साविक विजेता इटालीसहित क्रोएसिया, अल्बानिया, जर्जिया, जर्मनी, फ्रान्स र इंग्ल्याण्डलाई पाखा लगाउनु उपाधिबाहेक छुट्टै विशेष उपलब्धि थियो । आइतबार युराकप २०२४ फाइनलमा स्पेन र इंग्ल्याण्डले…