एजेन्सी, १६ कार्तिक । माल्दिभ्स सरकारले सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सूर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लगाएको छ । राष्ट्रपति मोहम्मद मुइजुले यस वर्षको शुरुआतमा घोषणा गर्नुभएको यो नीति नोभेम्बर १ अर्थात् आजदेखि कार्यान्वयनमा आएको हो । माल्दिभ्सको मन्त्रालयले यसलाई जनस्वास्थ्यको संरक्षण र सूर्तीजन्यमुक्त पुस्ता निर्माणतर्फको निर्णायक…