एजेन्सी, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । बुधबार डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने, ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता…