अमेरिका र युरोपमा मन्किपक्स फैलिँदै

वासिङटन, ६ जेठ । स्वास्थ्य निकायहरू र स्थानीय सञ्चार माध्यमले अमेरिका, क्यानडा, स्पेन, पोर्चुगल र बेलायतमा ‘मन्किपक्स’बारे अहिले अनुसन्धान भइरहेको जनाएका छन् । हालैमात्र अमेरिकामा एकजनामा मन्किपक्स भएको पुष्टि भएको छ । क्यानडामा अन्य आशंकित घटनाहरूबारे छानबिन चलिरहेको छ । त्यसैगरी पोर्चुगलमा पाँचवटा र स्पेनमा सातवटा संक्रमणका घटना पुष्टि भएका छन् । ‘मन्किपक्स’ मध्य तथा…