एजेन्सी, १९ पौष । चीनको अधिकांश ताजा पानी तिब्बत जस्ता क्षेत्रमा केन्द्रित छ। चीनले मेकोङ नदीमा विशाल बाँधहरूको श्रृंखला बनाएर थाइल्याण्ड र लाओस जस्ता दक्षिणपूर्वी एशियाली देशहरूमा बारम्बार खडेरी र विनाशकारी बाढी उत्पन्न गरेको छ। सिन्जियाङका नदीहरूको बहावले मध्य-एसियामा विनाशकारी प्रभाव पारेको छ। चीनको बाँधले हिमालयबाट निस्कने नदीहरूको खतरा बढाएको छ। चीनले भारत पुग्नु अघि…