काठमाडौँ, ५ मंसिर । अमेरिकामा २४ घण्टामा मात्रै १ लाख ६४ हजार ४४ जना संक्रमित थपिएसगै हालसम्म १ करोड १२ लाख ४९ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ । तथ्यांक अनुसार अमेरिकामा…