Banner News

अभियान नेपालगन्जमा शूरु हुँदै बर्दियाको गुलेरियामा ३ बजे को तयारी



काठमाण्डौ,१ चैत्र । नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियानको आज ११ औ दिन नेपालगन्जमा अहिले वाह्र बजे भब्य सभाको तयारी भैराखेको छ । नेपालगन्ज बजारमा हुन लागेको सो सभामा सहभागीहुन एमालेका शीर्ष नेताहरु दाङबाट नेपालगन्ज पुगिसकेका छन् ।

सभामा सहभागी हुन बाँके जिल्लाका गाउँ–गाउँबाट झाँकी ¥याली सहित जनसमुदायको ठूलो पंक्ति आइरेको एमाले सभासद बलराम अधिकारीले जानकारी गराए । सभासद अधिकारीका अनुसार आज तीन बजे वर्दिया जिल्लाको गुलरियामा पनि आमसभाको तयारी भैराखेको छ ।