सम्पादकीय

ललितपुर महानगरका मेयरमाथि दोषैदोष, बैठकै राख्न सकेनन्



ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।

प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले विरोध गरेका हुन् । विरोधका कारण शुक्रबार तय गरिएको महानगरपालिकाको कार्यपालकिाको वैठक स्थगित गरिएको थियो ।समाचारपत्रमा समाचार छ ।