मनोरञ्जन

गायक गौतमको ‘नजाउ रेलिमाई’ गीत, सार्वजनिक (भिडियोसहित)



वैशाख २१, काठमाडौँ । गायक, संगीतकार तथा गीतकार विशाल गौतमको ‘नजाउ रेलिमाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन् भने पवन सुस्लिङले सम्पादन गरेका छन् ।

भिडियोमा भिमफेदी गाइज तथा सृष्टि खड्काको अभिनय रहेको छ ।

भिडियो