मनोरञ्जन

‘विस्तारै विस्तारै’ गीतमा व्रिटिस नायकको नेपालीसंग रोमान्स (भिडियो सहित)



जेष्ठ ४, काठमाडौं ।  चर्चित गायक राजेश पायल राई तथा गायीका अमृता लिम्बुको नयाँ गीत विस्तारै विस्तारै म वसाई सर्दैछु भन्ने गीतको वोलको म्युजिक भिडियो सार्वजनीक भएको छ ।

यस गीतको म्युजिक भिडियोमा मोडलमा अनिता लिम्बु तथा वेलायती नायक ज्याक आर्म्स्ट्रोङको अभिनय रहेको छ भने संगित शिखर सन्तोषको रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोको  निर्देशन अमृता गुरुङको रहेको छ ।

भिडियो सहित