मनोरञ्जन

‘रेस ३’को नयाँ गीत सार्बजनिक (भिडियो सहित)



जेठ ५, एजेन्सी । रेमो डिसुजा निर्देशीत फिल्म  रेस थ्रीको नया गीत सार्वजनीक भएको छ ।

उक्त गीतमा सलमान खान र ज्याकलिन फर्नांडिसको रोमान्स देख्न सकिन्छ । पञ्जाबी भाषामा रहेको यो गितमा मीत ब्रदर्स , डीप मनी र नेहा भसीन ले गाएका छन् । अभिनेता सलमानले ट्वीटमार्फत गीतको बारेमा जानकारी दिदैं प्रतिक्रिया मागेका छन् ।

फिल्ममा सलमान, जैकलीन, अनिल कपूर , बाबी देवल, डेजी शाह , साकिब सलीम लगायतको  अभिनय रहेका छ ।

भिडियो