मनोरञ्जन

चेतनको ‘घरको याद’ बोलको गीत सार्बजनिक



जेठ १९, काठमाडौँ । गायक तथा संगीतकार चेतन सापकोटाको ‘घरको याद आयो’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

उक्त गीतमा परदेशमा बसेर घरको याद आएको  साथै परदेशमा बस्दा को पिडा व्यक्त गरिएको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब मार्फत रिलिज गरिएको गीतमा सापकोटाकै  रचना तथा शब्द रहेको छ ।

सापकोटाकै निर्देशन रहेको भिडियोमा बिशाल भट्टले छायांकन गरेको हुन् भने  टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

सो गीतको म्युजिक भिडियोमा राजु,रोमा,कंडेल डोचाराम सापकोटाले  अभिनय  गरेका छन् ।

भिडियो